देश र दुनियाँका दिनभरका समाचार | पौष १० साँझ ७:०० | AP NEWS TIME | AP1HD

51 Views
Published
Last 24 hours Covid update
New Cases: 608
Recovered: 892
Deaths: 9

Total Covid Data
Total Cases: 257200
Total Infected: 7092
Recovered: 248292
Deaths: 1816

Presenter: Rupa Khadka and Supriya Katwal

आजको मुख्य समाचार:-
१.सर्वोच्च अदालतद्वारा संसद विघटनको निर्णयमा सरकारलाई कारण देखाउ आदेश, विवाद निरुपणका लागि एमिकस क्युरी गठन गर्ने निर्णय,मुद्दा लम्बिने संकेत
अदालतको आदेश

२. संसद विघटन विरुद्ध नेकपाको दाहाल- नेपाल पक्ष सडकमा, अदालतले निर्णय सच्चाउने अध्यक्ष दाहालको विश्वास, देशब्यापी आन्दोलनको तयारी
नेकपाको लडाईं

३. प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद पुनर्गठन, आजै सपथ ग्रहणको कार्यक्रम, बाग्मती प्रदेशमा सरकार विरुद्ध अविश्वासको प्रस्ताव ।
मन्त्रिमण्डल विस्तार

४.सरकारको कदमविरुद्ध विपक्षी दलहरुको आन्दोलन तिब्र, पुष १३ को कार्यक्रम ससक्त बनाउने काँग्रेसको तयारी,जनता समाजवादी पार्टिद्वारा देशैभर प्रदर्शन
विपक्षीको तयारी


५.प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङको लमहीमा भोलिदेखि, महामारीले शिथिल भएको खेलक्षेत्रले गति लिदै
लयमा फर्किदै

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #NepaliCongress #Nekapa
#ap1hdlive #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News