देश र दुनियाँका दिनभरका समाचार | पौष ७ साँझ ७:०० | AP NEWS TIME | AP1HD

133 Views
Published
Breaking News
नेकपा दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठकः
ओली अध्यक्षबाट बर्खास्त गर्ने निर्णय, माधवकुमार नेपाल नेकपाको अध्यक्ष
‌ओलीलाई अनुशासनको कारवाही गरिएको हो- प्रवक्ता नारायकाजी श्रेष्ठ

Presenter: Nirajan Bhandari and Sabika Shrestha

अहिलेको मुख्य समाचार:-

१. नेकपा विभाजन सुरु, दुई गुटका छुट्टै केन्द्रीय कमिटी बैठक, ओलीले थपे केन्द्रीय सदस्य, इतर पक्षले ‌गर्‍यो अध्यक्षबाटै बर्खास्त ।
विभाजनको बाटो

२. नेकपामा पनि जुँगाको लडाइँमा कम्युनिष्ट फुट्ने पुरानै रोगको पुनरावृत्ति, रामबहादुर थापा र बामदेव गौतम अझै एकताकै पक्षमा ।
कम्युनिष्ट अर्थात् फुट

३. संसद विघटनविरुद्ध सशक्त प्रस्तुत हुन कांग्रेस नेताहरुको नेतृत्वलाई दबाब, सभामुखसँग संसद बैठक राख्न माग गर्ने जसपाको निर्णय ।
विघटनविरुद्ध विपक्षी

४. नेपालमा कोरोना जोखिम उच्च रहेपनि सतर्कताको अभाव, विज्ञ चिकित्सक भन्छन्- सरकारले जिम्मेवारी बुझेन, आफैं सतर्क बनौं ।
आफ्नो सुरक्षा आफैं

र,
५. नेपाल आर्मीको टिमलाई एसियाली फुटबल महासंघको मान्यता, बन्यो अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने पहिलो नेपाली फुटबल क्लब ।
आर्मीलाई बधाई

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #MadhavKNepal #KpSharmaOli #Nekapa
#ap1hdlive #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News