देश र दुनियाँका दिनभरका समाचार | पौष ५ साँझ ७:०० | AP NEWS TIME | AP1HD

107 Views
Published
Presenter: Rupa Khadka and Roshani Kathet

अहिलेको मुख्य समाचार:-

१. राष्ट्रपतिद्वारा संसद विघटन, बैशाखमा दुई निर्वाचन गरिने, कदमप्रति असन्तुष्टि जनाउँदै ओली सरकारका सात मन्त्रीको सामूहिक राजीनामा ।
संसद विघटन
सात मन्त्रीको सामूहिक राजीनामा

२. नेकपा स्थायी कमिटीले गर्‍यो अध्यक्ष ओलीलाई अनुशासनको कारवाहीको निर्णय, संसद विघटनबारे सामूहिक निर्णय गर्न सर्वदलीय बैठक ।
ओलीलाई कारवाही
संसदका सबै दलसँग नेकपाको परामर्श

३. संसद विघटनप्रति विपक्षी दलमात्र होइन सत्तारुढ नेकपामै पनि चर्को विरोध, ठाउँ ठाउँमा प्रदर्शन, अधिनायकवाद निस्तेज पार्ने चेतावनी ।
विघटनको विरोध
सत्तारुढ र विपक्षी दलका कार्यकर्ता सडकमा

३. संसद विघटनको निर्णय पूर्णतः गैरसंबैधानिक भएको संविधानविद्हरुको भनाई, राष्ट्रपतिले नरोकेपनि सर्वोच्चले नियन्त्रण गर्ने अपेक्षा ।
संबैधानिक कि असंबैधानिक !
प्रधानमन्त्रीलाई अधिकार नै छैनः संविधानविद्

र,
५. संसद विघटन लगत्तै संबैधानिक परिषद्का निर्णय सार्वजनिक, खाली रहेका ४५ पदमा मंसिर ३० मै सिफारिश गरिएको खुलासा ।
नियुक्तिको खेलोमेलो
संबैधानिक परिषद्को निर्णय

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #House_of_Representatives #KpSharmaOli #Nekapa
#ap1hdlive #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News