????LIVE: देश र दुनियाँका दिनभरका समाचार || साउन ३१ साँझ ७:०० || AP NEWS TIME || AP1HD

101 Views
Published
Health Ministry Press Briefing 2077-04-31
https://youtu.be/Z16HwFy2_do

Corona Update!
►Total Cases in Nepal: 26019
►Total Recovering: 8193
►Total Recovered: 17201
►Total Deaths: 102

Presenter: Niraj Raj Joshi and Saroj Gautam

आजको मुख्य समाचार:-

१. नेपालमा २६ हजार भन्दा बढी मानिस कोरोना संक्रमित, स्वास्थ्य सामग्री खरिदमा अनियमितताको प्रमाण रहेको उद्यमीको दाबी ।
रोकथामको रणनीति !
संक्रमितको संख्या २६ हजार बढी

२. लामो संवादहिनता अन्त्य गर्दै प्रधानमन्त्री ओलीले गरे भारतीय समकक्षी मोदीलाई टेलिफोन, स्वतन्त्रता दिवसको शुभकामनासँगै दुई नेताबीच भलाकुसारी ।
तोडियो संवादहीनता
ओली र मोदीबीच भलाकुसारी

३. कोरोना महामारीका कारण विश्वभर अर्थतन्त्रमा मन्दीको संकेत, नेपालमा पनि नकारात्मक प्रभाव, बैदेशिक लगानी र विप्रेषण संकुचित ।
अर्थतन्त्रमा असर
अर्थतन्त्रमा नकारात्मा प्रभाव

४. शिक्षण संस्था, पठनपाठन र परीक्षा सञ्चालनबारे सरकार अन्योलमा, विद्यार्थी हकहितका लड्ने भनिएका विद्यार्थी संगठनपनि विकल्पविहीन ।
विकल्पविहीन विद्यार्थी
पठनपाठ बारे अन्योलमा सरकार

र,
५. महामारीकैबीच लकडाउन हटाइएका देशमा कोरोना संक्रमण दर उच्च, भाइरसविरुद्ध खोपको व्यावसायिक उत्पादन थालेको रुसको घोषणा ।
निराशाकाबीच आशा
लकडाउन हटाइएका देशमा संक्रमण दर उच्च

Subscribe and Press the Bell Icon to get all the News Updates.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News