Featured

देश र दुनियाँका दिनभरका समाचार || साउन ३२ साँझ ७:०० || AP NEWS TIME || AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

178 Views
Published
Health Ministry Press Briefing 2077-04-32
https://youtu.be/aoZbQrPtp7U

Corona Update!
►Total Cases in Nepal: 26660
►Total Recovering: 9221
►Total Recovered: 17335
►Total Deaths: 104

Presenter: Niraj Raj Joshi and Nirajan Bhandari

अहिलेको मुख्य समाचार:-

१. चौबीस घण्टामा थपिए ६ सय ४१ कोरना संक्रमित, थप २ जनाको मृत्यु, संक्रमण बढेपछि ठाउँ-ठाउँमा निषेधाज्ञा र शिलबन्दी ।
संक्रमण र सन्त्रास

२. वस्ती स्थानान्तरण नगर्दा विपद् व्यहोर्नु परेको सिन्धुपाल्चोकका पहिरो पीडितको गुनासो, अति जोखिम क्षेत्र नमानिएको सरकारी अधिकारीको दाबी ।
जिम्मेवार को ?

३. कोरोनाका कारण खाडी क्षेत्रमा अलपत्र नेपाली श्रमिकको उद्धारमा पट्यार लाग्दो ढिलाई, दैनिक ५ सयको सीमाले अन्योल ।
परदेशीको पीडा

४. सात महिना बाँकी रहँदा नै नेपाली कांग्रेसमा तात्दै महाधिवेशनको माहौल, सभापतिका प्रत्यासी बढ्दै, सबैको जित्ने दाबी ।
महाधिवेशनको माहोल

र,
५. सरकारले अघि बढाएको रेल ठेक्का प्रक्रियामा संसदीय समितिको प्रश्न, प्रक्रिया पुर्‍याउन दिइएको निर्देशन अवज्ञा गरेको आरोप ।
प्रक्रियामा प्रश्न

Subscribe and Press the Bell Icon to get all the News Updates.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.