????LIVE: देश र दुनियाँका दिनभरका समाचार || साउन ३० साँझ ७:०० || AP NEWS TIME || AP1HD

107 Views
Published
Health Ministry Press Briefing 2077-04-30
https://youtu.be/o7_-kFcvKak

Corona Update!
►Total Cases in Nepal: 25551
►Total Recovering: 7913
►Total Recovered: 17077
►Total Deaths: 99

Presenter: Menukaa Shrestha and Rupa Khadka

आजको मुख्य समाचार:-
१. बस्ती नै पुरेको सिन्धुपाल्चोकको लिधि पहिरोमा ११ शव फेला, २७ जना बेपत्ता, कालीकोटमा ४ जनाको मृत्यु ।
पहिरोको पीडा

२. एकैदिन थपिए ५ सय ९४ कोरोना संक्रमित, ४ जनाको मृत्यु, २० प्रतिशत वेड छुट्याउन निजी अस्पताललाई सरकारको आग्रह ।
डरलाग्दो दर

३. संक्रमण देखिएका देशका विभिन्न स्थान शिल, उपत्यकाका मझौला व्यवसायी तथा खुद्रा व्यापारी त्रासमा, असुरक्षित चहलपहल कायमै ।
सतर्कताको समय

४. पार्टीको आन्तरिक विवाद समाधानका लागि नेकपा नेतृत्वको प्रयास, महासचिव पौडेल संयोजक रहेको ६ सदस्यीय कार्यदल गठन ।
नेतृत्वको निकास !

र,
५. खाद्य संस्थानले समयमै ढुवानी नगर्दा मुगुमा खाद्यान्न संकट, तत्काल आपूर्ति व्यवस्था मिलाउन स्थानीय बासिन्दाको माग ।
कतै रोग, कतै भोक !

Subscribe and Press the Bell Icon to get all the News Updates.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #PahiroUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News