Covid 19 Update!
Total Cases: 249244
Total Infected: 10955
Recovered: 236573
Deaths: 1716
Presenter:-Menuka Shrestha and Manoj Joshi
अहिलेको मुख्य समाचार:-
१. विपक्षी कांग्रेसले गर्यो देशव्यापी शक्ति प्रदर्शन, भ्रष्टाचार र ओली सरकारलाई खवरदारीमात्र होइन राष्ट्रपतिको भूमिकामै पनि प्रश्न ।
२. यो वर्ष पनि बजेट कार्यान्वयनको अवस्था उस्तै, विकासे मन्त्रालयकै प्रदर्शन कमजोर हुँदा खर्च पाँच महिनामा १० प्रतिशतमात्र ।
३. न्याय माग्दै काठमाडौं आएका उखु किसानले दिए पैसा नपाए आत्महत्याको चेतावनी, उद्योगीप्रति नरम देखिएको सरकार किसानप्रति उदासिन ।
४. नेपालमा कोरोना भएकामध्ये धेरैजसोलाई नेगेटिभ देखिएपछिपनि विभिन्न समस्या, चिकित्सक भन्छन्- भाइरसको दीर्घकालीन असरबारे अनुसन्धान हुनै बाँकी ।
र,
५. फागुनमा तय भएको नवौं राष्ट्रिय खेलकुद नहुने पक्का, समय सार्ने तयारी, प्रतियोगिता समयमा नहुने चलनको निरन्तरता ।
Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™
#apnewstime #CoronaUpdate #Rajabadi
#ap1hdlive #StayHappy #AP1HD #AnnapurnaMediaNetwork

- Category
- Nepal News
Commenting disabled.