देश र दुनियाँका दिनभरका समाचार || भदौ १७ साँझ ७:०० || AP NEWS TIME || AP1HD

147 Views
Published
Health Ministry Press Briefing 2077-05-17
https://youtu.be/bY-XQpD-kRE

Corona Update!
►Total Cases in Nepal: 41649
►Total Recovering: 18108
►Total Recovered: 23290
►Total Deaths: 251

Presenter: Manoj Joshi

आजको मुख्य समाचार:-
१. चौबीस घण्टामा नेपालमा कोरोना संक्रमित र निको हुनेको संख्या ११ सय भन्दा बढी, थप १२ जनाको मृत्यु ।
नेपालमा कोरोना

२. केही क्षेत्र खुकुलो गर्दै एकसाता थपियो उपत्यकाको निषेधाज्ञा, व्यवसायी र विज्ञले दिए रोग भन्दा भोकले मर्ने चेतावनी ।
रोग र भोकको डर

३. स्वयंसेवक स्वास्थ्यकर्मीका लागि सरकारको आह्वानप्रति चिकित्सकहरुको असन्तुष्टि, अभावमा काम गरिरहेका विद्यमान जनशक्तिको मनोबल गिराउन खोजिएको आरोप ।
स्वास्थ्यकर्मीको सरोकार

४. धान पसाउने समयसम्म पनि विकासे मल नपाएपछि देशभरका किसानलाई तनाव, कोरोना जोखिमकाबीच मल पाउने आशासहित लाइनमा ।
किसानको कहर

र,
५. चीनसँगको सीमा विवादमा भारतको बदला रणनीति, सुरक्षा खतरा देखाउँदै पब्जीसहित १ सय १८ चिनियाँ मोबाइल एपमा प्रतिबन्ध ।
प्रविधिमा प्रतिबन्ध

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News