Featured

देश र दुनियाँका दिनभरका समाचार || भदौ २३ साँझ ७:०० || AP NEWS TIME || AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

271 Views
Published
Health Ministry Press Briefing Bhadra 23
https://youtu.be/0wTvn50KRR4

Corona Update!
►Total Cases in Nepal: 48138
►Total Recovering: 14868
►Total Recovered: 32964
►Total Deaths: 306


Presenter : Sama Thapa

आजको मुख्य समाचार:-
१. नेपालमा चौबीस घण्टामा थपिने संक्रमितको तुलनामा कोरोनामुक्त हुनेको संख्या दोब्बर, पिसिआर शुल्क अस्पतालपिच्छे फरक हुँदा विश्वसनीयतामा प्रश्न ।

२. कित्ताकाटमा लगाइएको सरकारले हटाएपछि चौतर्फी संशय, भू-माफियाको चलखेलमा परेर किसानविरोधी निर्णय गरेको सत्तारुढ दलकै नेताको टिप्पणी ।

३. करको ताकेता गरेपछि उद्योगी व्यवसायी सरकारसँग निराश, घर र गाडीको कर्जामा ब्याज घटबढ नगर्न बैंकहरुलाई राष्ट्रबैंकको निर्देशन ।

४. नेकपाको किचलोले सरकारले गर्नुपर्ने नियुक्ति प्रक्रिया प्रभावित, नियुक्ति रोकिँदा नागरिकले सेवा नपाएर व्यवस्थाप्रति विरक्त हुने विश्लेषकको चिन्ता ।
र,
५. एक दशकमा पनि पूरा भएन साक्षरता कार्यक्रमको लक्ष्य, यो वर्ष पनि तुहियो पूर्ण साक्षर मुलुक घोषणाको योजना ।

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.