????LIVE: देश र दुनियाँका दिनभरका समाचार || भदौ ९ साँझ ७:०० || AP NEWS TIME || AP1HD

80 Views
Published
Health Ministry Press Briefing 2077-05-08
https://youtu.be/GYI97TkNT7U

Corona Update!
►Total Cases in Nepal: 32678
►Total Recovering: 13715
►Total Recovered: 18806
►Total Deaths: 157

Presenter: Manoj Joshi and Menuka Shrestha

आजको मुख्य समाचार:-

१. नेपालमा साढे तेत्तीस हजार मानिस कोरोना संक्रमित, चौबीस घण्टामा थपिए ८ सय ५५ बिरामी, थप ७ जनाको मृत्यु ।

२. लक्षणसहितका कोरोना संक्रमित बढ्दै जाँदा भेन्टिलेटरको माग बढ्दै, सरकारले बढाउने भनेपनि उपकरणमात्र होइन चलाउने जनशक्तिकै अभाव ।


३. तालुकदार निकायबीच समन्वय अभावमा विदेशमा अलपत्र नागरिकको उद्दार कार्य निराशाजनक, अनियमितता हुन नदिने श्रम मन्त्रालयको दाबी ।


४. कोरोना जोखिम बढेपनि झापाका चिया बगानमा भएन स्वास्थ्य सुरक्षाका मापदण्डको पालना, मजदूरहरु असुरक्षित अवस्थामै काम गर्न बाध्य ।


र,
५. विश्वमा ६८ प्रतिशत कोरोना संक्रमितको सफल उपचार, हङकङमा संक्रमणमुक्त भएका व्यक्तिलाई साढे ४ महिनापछि फेरि कोरोना ।


Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News