देश र दुनियाँका दिनभरका समाचार || भदौ ११ साँझ ७:०० || AP NEWS TIME || AP1HD

52 Views
Published
Health Ministry Press Briefing 2077-05-11
https://youtu.be/pY7i4K53CiE

Corona Update!
►Total Cases in Nepal: 35529
►Total Recovering: 15273
►Total Recovered: 20073
►Total Deaths: 183

Presenter: Niraj Raj Joshi and Manoj Joshi

अहिलेको मुख्य समाचार:-

१. नेपालमा चौबीस घण्टामा थपिए अहिलेसम्मकै सर्वाधिक कोरोना संक्रमित, कुल संख्या साढे ३५ हजार, थप ९ जनाको मृत्यु ।
अत्यासलाग्दो आँकडा

२. कोरोना नियन्त्रणको अग्रमोर्चामा खटिनेहरुलाई पाँच महिनासम्म पनि दिइएन पूर्वघोषित प्रोत्साहन भत्ता, कार्यविधि नबनेको अर्थ मन्त्रालयको जवाफ ।
अग्रमोर्चामा खटिनेमाथि अन्याय

३. सरकारले गरेका हरेकजसो नियुक्ति विवादित बन्दै, राम्रालाई भन्दा हाम्रालाई लाभका पद बाँढ्ने प्रवृत्तिले थिति विग्रिएको विज्ञको भनाई ।
‘राम्रा’ होइन ‘हाम्रा’

४. दशैंअघि नै परीक्षा सञ्चालन गर्ने भनिएपनि अधिकाँश विश्वविद्यालयको शैक्षिक क्यालेण्डर अस्तव्यस्त, बैकल्पिक विधिको उपयोग कुरामै सीमित ।
अस्तव्यस्त विश्वविद्यालय

र,
५. विश्वमा झण्डै साढे दुई करोड मानिस कोरोना संक्रमित, स्कटल्याण्डमा बन्यो कोरोना परीक्षणको नतिजा १२ मिनेटमै दिने प्रयोगशाला ।
संसारभरी महामारी

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News