देश र दुनियाँका दिनभरका समाचार || भदौ १८ साँझ ७:०० || AP NEWS TIME || AP1HD

151 Views
Published
Health Ministry Press Briefing 2077-05-18
https://youtu.be/CDnbFaxU6lU

Corona Update!
►Total Cases in Nepal: 42877
►Total Recovering: 18413
►Total Recovered: 24207
►Total Deaths: 257

Presenter: Manoj Joshi

आजको मुख्य समाचार:-

१. बागलुङ ढोरपाटनको भुजीखोलामा आएको बाढी पहिरोमा परि कम्तिमा १२ जनाको मृत्यु, ४० जनाको अवस्था अझै अज्ञात ।
बागलुङमा विपद्

२. चौबीस घण्टामा १२ सय बिरामी थपिएपछि कोरोना संक्रमितको संख्या ४३ हजार नजिक, २ सय ५७ जनाको मृत्यु ।
स्वास्थ्य संकट

३. बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने नेकपा सचिवालयको निर्णय, कार्यदलको सिफारिश स्थायी समितिमा जाने ।
नेकपाको निर्णय

४. निषेधाज्ञा तोड्दै रातो मच्छिन्द्रनाथको रथ तानेपछि पुल्चोकमा तनाव, भीड नियन्त्रण गर्न गएका प्रहरीमाथि सहभागीले गरे निर्घात कुटपिट ।
सकसको समय

र,
५. पेट्रोलियम पदार्थमा पूर्वाधार कर भन्दै उपभोक्ताबाट उठाइयो ४२ अर्ब रुपैयाँ, आयोजना अलपत्र, जनताले तिरेको पैसा उपयोगविहीन ।
भएन पैसाको प्रयोग

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News