देश र दुनियाँका दिनभरका समाचार || भदौ २७ साँझ ७:०० || AP NEWS TIME || AP1HD

141 Views
Published
Health Ministry Press Briefing Bhadra 27
https://youtu.be/Ir3WZFp1TBo

Corona Update!
►Total Cases in Nepal: 53120
►Total Recovering: 15260
►Total Recovered: 37524
►Total Deaths: 336

Presenter: Roshani Kathet

आजको मुख्य समाचार:-
१. आज १२ सयजना थपिँदा नेपालमा कोरोना संक्रमण हुनेको संख्या ५३ हजार नाघ्यो, चौबीस घण्टामा थप १४ जनाको मृत्यु ।
संक्रमण र सतर्कता
संक्रमितको संख्या ५३ हजार नाघ्यो

२. ठूला भ्रष्टाचार नियन्त्रणको जिम्मा पाएको अख्तियार स-साना-घुस प्रकरणमै सीमित, कलंकी मालपोतका कर्मचारी प्रकरणले अनुसन्धान विधिमै संशय ।
अख्तियारको आँखा !
अख्तियार स-साना-घुस प्रकरणमै सीमित

३. स्थिर ब्याजदरबारे राष्ट्रबैंकको निर्देशिकाले वित्तीय क्षेत्र सुधारको सम्भावनासँगै चुनौति पनि थपेको विश्लेषकको भनाई, बैंकहरुको क्षमतामाथि प्रश्न ।
आर्थिक आंकलन
संभावना र चुनौति थपियो

४. नेकपामा विवाद मिलेको भनिएपनि नेपाल समूहको असन्तुष्टि कायमै, एक व्यक्ति एक पदमात्र समाधानको सुत्र भएको दाबी ।
अझै असन्तुष्टि
'समाधानको सुत्र एप व्यक्ति एक पद'

र,
५. अफगान सरकार र तालिबान विद्रोहीबीचको वार्ता कतारको दोहामा सुरु, शान्ति वहालीको ऐतिहासिक अवसर भएको अमेरिकाको भनाई ।
संवादको समय
अफगान सरकार र विद्रोहीबीचको वार्ता सुरु

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News