देश र दुनियाँका दिनभरका समाचार || भदौ २५ साँझ ७:०० || AP NEWS TIME || AP1HD

122 Views
Published
Health Ministry Press Briefing Bhadra 25
https://youtu.be/s6fdVxUwebE

Corona Update!
►Total Cases in Nepal: 50465
►Total Recovering: 14448
►Total Recovered: 35700
►Total Deaths: 317

Presenter: Roshani Kathet

आजको मुख्य समाचार:-

१. नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो, एक जिल्लाबाट अर्को जिल्लामा जाँदा १४ दिने क्वारेन्टिन अनिवार्य ।
आधा लाखको आँकडा

२. लकडाउन अवधिमा आत्महत्या गर्नेको अत्यासलाग्दो आँकडा, एसिड आक्रमण गर्नेलाई कारवाहीको कानून अध्यादेशबाटै ल्याउने प्रधानमन्त्रीको आश्वासन ।
समाज र सुरक्षा
आत्महत्या गर्नेको अत्यासलाग्दो आँकडा
३. निषेधाज्ञा खुलेको काठमाडौंमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा लापरवाही, आयश्रोत डामाडोल भएको भन्दै सरकारी नियमसँग व्यवसायीको असहमति ।
सकसको समय
स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा लापरवाही
४. विश्वका २ करोड मानिसले जिते कोरोना, मृत्युदर तीन प्रतिशतभन्दा बढी, भारतमा संक्रमित संख्यामा हरेक दिन नयाँ रेकर्ड ।
आजको अपडेट
विश्वका २ करोड मानिसले कोरोना जिते
र,
५. युरोपमा फुटबल पुरानै लयमा फर्किँदै गर्दा नेपालमा भने खेलाडीहरु घरमै, सरकारको निर्देशनका कारण एन्फा भर्चुअल तयारीमै सीमित ।
फुटबल कि भर्चुअल !
एन्फा भर्चुअल तयारीमै सीमित ।

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News