देश र दुनियाँका दिनभरका समाचार || भदौ २८ साँझ ७:०० || AP NEWS TIME || AP1HD

89 Views
Published
Health Ministry Press Briefing Bhadra 28
https://youtu.be/AZeK_sjxLaQ

Corona Update!
►Total Cases in Nepal: 54159
►Total Recovering: 15117
►Total Recovered: 38697
►Total Deaths: 345

Presenter: Nirajan Bhandari

आजको मुख्य समाचार:-

१. रोकिएनन् मनसुनी विपद्का घटना, सिन्धुपाल्चोक घुम्थाङमा पहिरोले बस्ती बगाउँदा १० जनाको मृत्यु, २१ बेपत्ता, बागलुङमा २ को मृत्यु ।
सिन्धुपाल्चोकमा शोक

२. आज थपिने कोरोना संक्रमित र डिस्चार्ज हुने दुबैको संख्या १ हजार भन्दा बढी, पिसिआर शुल्क घटाइयो ।
नेपालमा कोरोना

३. काठमाडौंका सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउँदा अन्य विरामीको उपचारमा समस्या, मेडिकल शिक्षाका विद्यार्थीको पढाई पनि प्रभावित ।
कोरोनाका कारण

४. आशा गरिएका नवीन घिमिरेको अख्तियार कार्यशाल निराशाजनक, पूर्ववर्तीहरु जस्तै कार्यपालिकाको छायाँबाट बाहिर आउन नसकेको पूर्व आयुक्तको टिप्पणी ।
नदेखिएको नवीनता
र,

५. विश्वमा कोरोनाका कारण ९ लाख २५ हजार मानिसको मृत्यु, संक्रमित संख्या २ करोड ८९ लाख भन्दा बढी ।
संसारभर संकट

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #Pahiro #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News