दाहाल-नेपाल समुहद्धारा माइतिघरमा विरोध प्रदर्शन | पौष १० बिहान ११:००| AP NEWS TIME | AP1HD

111 Views
Published
Presenter: Manoj Joshi
आजको मुख्य समाचार:-

१. संसद विघटनविरुद्ध १३ वटा रिट निवेदन उपर आज सर्वोच्चमा सुनुवाइ हुँदै, प्रधानन्यायाधीश राणासहित बरिष्ट पाँच न्यायाधीशको संबैधानिक इजलाशमा बहस ।

२. नेकपा दाहाल-नेपाल समुहद्धारा देशव्यापी संघर्षको घोषणा, आज माइतिघरमा विरोध प्रदर्शन, कांग्रेसद्वारा संसदविघटनविरुद्ध पुष १३ गते देशभर प्रदर्शनको तयारी।

३. आज क्रिसमस डे, विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले चर्चमा प्रार्थना गरी येशु ख्रीष्टको सम्झना गरिँ मनाइदै ।


४. विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड नजिक, बेलायतमा कोरोनाका नयाँ नयाँ प्रकार देखिन थालेपछि नेपालसहित संसारभर सन्त्रास।

र,
५. सन् २०२१ मा आयोजना हुने यु-१७ र यु-२० विश्वकप रद्ध गर्ने फिफाको निर्णय, उमेर समुहका दुई ठुला प्रतियोगितामापनि कोरोनाको प्रभाव ।

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #NekapaAndolan#Nekapa
#ap1hdlive #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News