नेकपाको केन्द्रिय कमिटि बैठक दुई ठाउँमा | AP News Time | पौष ७ बिहान ११:०० | AP1HD

101 Views
Published
Presenter: Smita Khatiwada

अहिलेको मुख्य समाचार:-
१. नेकपाको केन्द्रिय कमिटि बैठक दुई ठाउँमा, ओलीपक्षको बैठक बालुवाटारमा, दाहाल-नेपालपक्षको बैठक बबरमहलमा बस्दै ।
विभाजनको बाटो
दुई समूहका समानान्तर बैठक

२. नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, नेकपा र कांग्रेसको केन्द्रीय समिति बैठकपछि संसद विघटनविरुद्ध संयुक्त कदम चालिने ।
विघटनको विपक्षमा
संसद विघटनविरुद्ध संयुक्त कदम चालिने

३. संसद विघटन बदरको माग गर्दै सर्वोच्चमा रिटको चाङ, कानून व्यवसायी र संविधानविद् भन्छन्- न्यायालयले उल्ट्याउनै पर्छ ।

४. अरु देशमा कोरोना खोप सुरु भैसकेपनि नेपालमा अन्योल, कोभ्याक्सको खोप ३ प्रतिशतलाई दिने भनिएपनि मापदण्ड बन्नै बाँकी ।

र,
५. पिएमकप महिला क्रिकेटको खेलतालिका सार्वजनिक, दाङमा हुने उद्घाटन खेलमा लुम्बिनी र प्रदेश-२ भिड्ने ।
पिएमकप खेलतालिका
उद्घाटन खेलमा लुम्बिनी र प्रदेश-२ भिड्ने

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #PmOli #KpSharmaOli #Nekapa
#ap1hdlive #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News