Presenter: Smita Khatiwada
अहिलेको मुख्य समाचार:-
१. नेकपा ओली पक्षको केन्द्रीय कमिटी बैठक बालुवाटारमा, केन्द्रीय सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन अयोजक समिति ।
बालुवाटार बैठक
ओली पक्षको केन्द्रीय कमिटी बैठक
२. नेकपा ओली इतर समूहको केन्द्रीय कमिटी बैठक बबरमहलमा बस्दै, ओलीलाई अनुशासनको कारवाही गर्ने तयारी ।
विभाजनको बाटो
ओली इतर समूहको बैठक बबरमहलमा
३. कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, बैठकपछि संसद विघटनविरुद्ध सर्वदलीयरुपमा संयुक्त कदम चाल्ने नेकपासँगको सहमति ।
सानेपाको सुरसार
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
४. बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार फैलिएपछि संसारभर सतर्कता, ४० भन्दा बढी मुलुकले लगाए यात्रा प्रतिबन्ध ।
संसारभर सन्त्रास
४० भन्दा बढी मुलुकमा यात्रा प्रतिबन्ध
र,
५. पिएमकप महिला क्रिकेटको खेलतालिका सार्वजनिक, दाङमा हुने उद्घाटन खेलमा लुम्बिनी र प्रदेश-२ भिड्ने ।
पिएम कप क्रिकेट
महिला क्रिकेटको खेलतालिका सार्वजनिक
Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™
#apnewstime #PmOli #KpSharmaOli #Nekapa
#ap1hdlive #StayHappy #AP1HD #AnnapurnaMediaNetwork

- Category
- Nepal News
Commenting disabled.