संसद विघटन विरुद्ध नेकपा दाहाल - नेपाल पक्ष सडकमा | पौष १० दिउँसो १ :०० | AP NEWS TIME | AP1HD

152 Views
Published
Presenter: Manoj Joshi

आजको मुख्य समाचार:-

१. संसद विघटन विरुद्ध नेकपा दाहाल - नेपाल पक्ष सडकमा, पार्टीको आधिकारिकता दावी गर्दै नेताहरु निर्वाचन आयोगमा, निर्धारित समयसिमामै टुंगो लगाउने आयोगको भनाई ।

२. बाग्मती प्रदेश सरकारविरुद्ध ४५ सदस्यको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव दर्ता, प्रचण्ड नेपाल पक्षका तीन मन्त्रिद्वारा राजीनामा ।

३. संसद विघटन विरुद्धका दर्जन भन्दा बढी रिटमा सर्वोच्च अदालतमा सुनुवाइ हुदै, प्रधानन्यायाधिष सहितको संवैधानिक इजलासमा बहस ।

४. विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड नजिक, कोरोनाका विभिन्न स्वरुप देखिन थालेपछि विश्वभर सन्त्रास ।


५. भारतीय क्रिकेट बोर्ड बीसीसीआईको उपाध्यक्षमा राजीव शुक्ला चयन, आइपिएलको आगामी संस्करणमा १० टिमको सहभागीता रहने वोर्डद्वारा जानकारी ।

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #NekapaAndolan#Nekapa
#ap1hdlive #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News