दाहाल-नेपाल समूहद्वारा सडक संघर्षको घोषणा | AP News Time | पौष ९ साँझ ५:०० | AP1HD

99 Views
Published
Last 24 hours Covid update
New Cases: 613
Recovered: 739
Deaths: 5

Total Covid Data
Total Cases: 256592
Total Infected: 7384
Recovered: 247400
Deaths: 1808

Presenter: Niraj Raj Joshi

अहिलेको मुख्य समाचार:-
१. नेकपाका छुट्टाछुट्टै केन्द्रीय समिति बैठक, गृहमन्त्री थापको साथ ओली पक्षलाई, दाहाल-नेपाल समूहद्वारा संसद विघटनविरुद्ध सडक संघर्षको घोषणा ।
आ-आफ्नै बाटो

२. संसद विघटनको कदमविरुद्ध पुस १३ गते देशव्यापी प्रदर्शन गर्ने कांग्रेसको निर्णय, सभामुख भेटेर जसपाले माग्यो संसद बैठक ।
सरकारलाई सकस

३. नेपालमा थपिए ६ सय करोना संक्रमित, थप ५ जनाको मृत्यु, मन्त्रालय भन्छ- निको हुने झण्डै ९७ प्रतिशत ।
नेपालमा कोरोना

४. भारतमा कोरोना खोप सुरु गर्ने तयारी, पहिलो चरणमा ५१ लाख नागरिकलाई खोप दिने दिल्लीका मुख्यमन्त्री केजरीवालको घोषणा ।
खोपको पर्खाई

र,
५. सी डिभिजन फुटबल चैतमा गर्ने एन्फाको निर्णय, शनिबार सुरु हुने पिएम कप महिला क्रिकेटको तयारी अन्तिम चरणमा ।
खेलकुदका कुरा

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #NepaliCongress #Nekapa
#ap1hdlive #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News