नेपाल-भारत हवाई उडान ९ महिनापछि सुरु AP News Time | पौष २ साँझ ५:०० | AP1HD

108 Views
Published
अहिलेको मुख्य समाचार:-


१. अध्यादेश फिर्ता लिने चर्चाकाबीच प्रधानमन्त्रीले बोलाएको संबैधानिक परिषद् बैठक स्थगित, नेकपा अध्यक्ष दाहाल ‌ओलीलाई भेट्न बालुवाटारमा ।
रफ्तारमा बालुवाटार

२. नेपालमा चौबीस घण्टामा थपिए ७ सय कोरोना संक्रमित, थप ६ जनाको मृत्यु, ९ सय जना डिस्चार्ज ।
आजको आँकडा

३. कोरोनाका कारण बन्द नेपाल-भारत हवाई उडान ९ महिनापछि सुरु, काठमाडौंमा यातायातको जोर विजोर प्रणाली भोलिदेखि हटाइने ।
सामान्यीकरणको सन्देश

४. चन्द्र अध्ययन अभियानमा चीनलाई महत्वपूर्ण सफलता, चन्द्रमाबाट माटो र ढुंगा लिएर चिनियाँ यान सफलतापूर्वक पृथ्वीमा फिर्ता ।
चीनलाई सफलता


५. फ्रान्सका राष्ट्रपति इमानुअल माक्रोनलाई कोरोना संक्रमण, ७ दिन आइसोलेसनमा, दूरी कायम गरेर नियमित काम जारी राख्ने ।
राष्ट्रपतिलाई कोरोना

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #Nekapa
#ap1hdlive #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News