कार्तिक ७ गतेभित्र क्लिनफिड प्रसारण लागु | AP NEWS TIME | असोज २८ साँझ ५ | AP1HD

90 Views
Published
Health Ministry Press Briefing 2077-06-28
https://youtu.be/Jy7me83mADk

Corona Update!
►Total Cases in Nepal: 117996
►Total Recovering: 36367
►Total Recovered: 80954
►Total Deaths: 675

Presenters: Sabika Shrestha

अहिलेको मुख्य समाचार:-

१. चौबीस घण्टामा थपिए २६३८ जना कोरोना संक्रमित, २१७४ जना डिस्चार्ज, थप १२ जनाको मृत्यु ।
कोरोनाः आजको आँकडा

२. कार्तिक ७ गतेभित्र क्लिनफिड प्रसारण लागु गर्न विदेशी च्यानललाई सरकारको समयसीमा, कार्यान्वन नभए बन्द गर्ने चेतावनी ।
क्लिनफिड कार्यान्वयन ?

३. नेकपाको तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सदस्य सानु शिवाको निधन, शिवा मिर्गौला र मुटुरोग पीडित रहेको परिवारको भनाई ।
शिवालाई श्रद्धाञ्जलि

४. राष्ट्रसंघीय मानवअधिकार परिषदमा नेपाल पुनः निर्वाचित, नेपालले अन्तर्राष्ट्रिय विश्वास र समर्थन पाएको न्यूयोर्कस्थित नेपाल मिसनको भनाई ।
राष्ट्रसंघमा नेपाल

र,
५. इन्डियन प्रिमियर लिग आईपीएलमा आज दिल्ली र राजस्थानको प्रतिस्पर्धा, हिजोको खेलमा हैदराबादमाथि चेन्नईको जित ।
आइपिएलमा आज

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #Covid19 #StaySafe
#ap1hdlive #StayHome #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News