दशैंको पहिलो दिन आज घर-घरमा घटस्थापना | AP NEWS TIME | कार्तिक १ साँझ ५ | AP1HD

98 Views
Published
Health Ministry Press Briefing 2077-07-01

Corona Update!
►Total Cases in Nepal: 129304
►Total Recovering: 38737
►Total Recovered: 89840
►Total Deaths: 727


Presenters: Sabika Shrestha

आजको मुख्य समाचार:-

१. नेपालमा चौबीस घण्टामा थपिए ३१ सय कोरोना संक्रमित, १८ सयजना डिस्चार्ज, थप १२ जनाको मृत्यु ।
आजको आँकडा
थपिए ३१ सय कोरोना संक्रमित
२. दशैंको पहिलो दिन आज घर-घरमा घटस्थापना, बसन्तपुरस्थित दशैं घरमा जमरा राखियो, कोरोनाको जोखिमकाबीच शक्तिपीठमा श्रद्धालुको घुइँचो ।
सुरु भो दशैं
आज घर-घरमा घटस्थापना
३. प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीद्वारा नेकपा कर्णालीका प्रतिद्वन्द्धी समूहसँग बालुवाटारमा परामर्श, ओलीले बोलाएपनि अध्यक्ष दाहाल बालुवाटार गएनन् ।

४. अर्मेनिया र अजरबैजानबीच युद्ध विराम तोड्दै पुनः भिडन्त, अर्मेनियाले प्रहार गरेको मिसाइल लागेर अजरबैजानमा १३ जना मारिए ।
युद्धको बादल
अर्मेनिया र अजरबैजानबीच पुनः भिडन्त
र,
५. विश्वभर झण्डै ४ करोड मानिस कोरोना संक्रमित, ११ लाखको मृत्यु, करिव ३ करोडको उपचार सफल ।
संसारभर सकस
विश्वभर झण्डै ४ करोड मानिस कोरोना संक्रमित

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime#Dashain2077 #StaySafe
#ap1hdlive #StayHome #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News