देश र दुनियाँका दिनभरका समाचार || कार्तिक १ साँझ ७:०० || AP NEWS TIME || AP1HD

105 Views
Published
Health Ministry Press Briefing 2077-07-01
https://youtu.be/3OlELBQmyJY

Corona Update!
►Total Cases in Nepal: 129304
►Total Recovering: 38737
►Total Recovered: 89840
►Total Deaths: 727

Presenters: Menukaa Shrestha

आजको मुख्य समाचार:-

१. घर-घरमा घटस्थापना गरेर सुरु भयो बडादशैं, नुवाकोटमा ब्राम्हणदेखि दलितसम्मको सामूहिक जमरा, सरकारले प्रतिवन्ध लगाएपनि शक्तिपीठमा घुइँचो ।
सुरु भो दशैं
ब्राम्हणदेखि दलितसम्मको सामूहिक जमरा
२. आज थपिए ३१ सय कोरोना संक्रमित, समुदायमा जोखिम बढ्दै तर रोकिएनन् राजनीतिक दलका पार्टी प्रवेश कार्यक्रम ।
खोई सतर्कता
समुदायमा जोखिम बढ्दै
३. ब्रम्हाविष्णुले पनि मल ल्याउन नसक्ने कृषिमन्त्रीको अभिव्यक्तिसँग विज्ञको सहमति, सम्भव रहेको तर रसायनिक मलको विकल्प खोज्न सुझाव ।
विज्ञको बोली
कृषिमन्त्रीको अभिव्यक्तिमा विज्ञको सहमति
४. अन्य क्षेत्र प्रभावित भएपनि दशैंमा आउने रेमिटेन्स नघट्ने राष्ट्रबैंकको भनाई, उपभोक्ताको क्रय क्षमता दशैं व्यापार भने प्रभावित ।
विप्रेषण र व्यापार
रेमिटेन्स नघट्ने राष्ट्रबैंकको भनाई
र,
५. देशको पहिलो एचडी टेलिभिजन एपीवानले मनायो चौथो वार्षिकोत्सव, नेपाल आइडल सिजन थ्रीका विजेतालाई पुरस्कार र उपहार हस्तान्तरण ।
एपीवान एनिभर्सरी
एपीवानले मनायो चौथो वार्षिकोत्सव

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime#Dashain2077 #StaySafe
#ap1hdlive #StayHome #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News