????LIVE: देश र दुनियाँका दिनभरका समाचार || असोज १ साँझ ७:०० || AP NEWS TIME || AP1HD

89 Views
Published
Health Ministry Press Briefing Bhadra 31
https://youtu.be/txMWYxwv62s

Corona Update!
►Total Cases in Nepal: 59573
►Total Recovering: 16241
►Total Recovered: 42949
►Total Deaths: 383

Presenter: Nirajan Bhandari

आजको मुख्य समाचार:-
१. दलीय भागवण्डा नमिल्दा संवैधानिक नियुक्तिमा पट्यारलाग्दो विलम्ब, गरिएका नियुक्तिमा राम्रा भन्दा हाम्रा छानिएपछि सरकार निरन्तर आलोचित ।
सुशासनमा सन्देह
दलीय भागवण्डा नमिल्दा नियुक्तिमा विलम्ब

२. निषेधाज्ञा हटाउने क्रम चलिरहँदा सम्भावित अवस्थाको व्यवस्थापनबारे अन्योल, न्यू नर्मलको अवधारणामा सत्तारुढ र विपक्षी सांसदको फरक मत ।
न्यू नर्मल कस्तो !
सत्तारुढ र विपक्षी सांसदको फरक मत

३. नेपालमा आज थपिने कोरोना संक्रमित र निको हुने संख्या हाराहारी, पिसिआर परीक्षणको दायरा घटाइएपछि अग्रमोर्चाकै जनशक्ति अन्योलमा ।
रोकथामको रणनीति !
कोरोना संक्रमित र निको हुने संख्या बराबरी

४. नेकपा उपाध्यक्ष गौतमले लिए राष्ट्रियसभा सदस्यकोरुपमा पद तथा गोपनियताको शपथ, सभाको गरिमा जोगाउने गरी कामगर्ने दाबी ।
बामदेव अब माननीय
गौतमले लिए पद तथा गोपनियताको शपथ

र,
५. बैकल्पिक प्रणालीले सरकारी मान्यता पाएपछि विद्यालयले दिए भर्नाको सूचना, प्रविधिको पहुँच नभएका क्षेत्रमा भने अन्योल ।
अझै अन्योल
विद्यालयले दिए भर्नाको सूचना

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #PublicVehicle #Market #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News