????LIVE: देश र दुनियाँका दिनभरका समाचार || असोज १६ साँझ ७:०० || AP NEWS TIME || AP1HD

78 Views
Published
Health Ministry Press Briefing 2077-06-16
https://youtu.be/kRJMZ-I3luU

Corona Update!
►Total Cases in Nepal: 82450
►Total Recovering: 21234
►Total Recovered: 60696
►Total Deaths: 520

Presenter: Rupa Khadka and Menuka Shrestha

आजको मुख्य समाचार:-

१. कोरोना संक्रमणसँगै मृत्युदरको अत्यासलाग्दो आँकडा, आज थपिएका २७ सय संक्रमितमध्ये १६ सय काठमाडौं उपत्यकामा, थप ११को मृत्यु ।
अत्यासलाग्दो आँकडा !
२. पार्टी र सरकारका सबैपक्षमा छलफल गर्न नेकपा अध्यक्षद्वय सहमत, भोलि सचिवालय बैठक, उपाध्यक्ष गौतमविरुद्धको रिटमा बहसको पेशी बुधबार ।
सत्तारुढमा सकस
३. महाधिवेशन नजिकिएसँगै कांग्रेस नेतृत्वमा पुस्तान्तरणको बहस, पदाधिकारीमा युवानेताको दाबेदारी, गुटगत हाँगा भने पुरानै ।
नेतृत्वमा दाबेदारी
४. लामो अवधिपछि खुला यातायात कार्यालयमा सेवाग्राहीको चाप, सेवा सहज नभएको गुनासो, सतर्कतामा बेपर्वाहले कोरोना संक्रमणको त्रास ।
सतर्कता खै ?
र,
५. विश्वभर ३ करोड ४५ लाख कोरोना संक्रमित, १० लाख २८ हजारको मृत्यु, अमेरिकी राष्ट्रपति ट्रम्प दम्पत्तिमा पनि संक्रमण ।
भयकारी भाइरस


Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #PCR_Test #StaySafe
#ap1hdlive #StayHome #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News