????LIVE: देश र दुनियाँका दिनभरका समाचार || असोज १० साँझ ७:०० || AP NEWS TIME || AP1HD

80 Views
Published
Health Ministry Press Briefing 2077-06-08
Video Courtesy: Ministry of Health and Population
https://youtu.be/3FIyn_mOUd0

Corona Update!
►Total Cases in Nepal: 70614
►Total Recovering: 18289
►Total Recovered: 51866
►Total Deaths: 459

Presenter: Niraj Raj Joshi and Saroj Gautam

अहिलेको मुख्य समाचार:-

१. आज १२ सय कोरोना संक्रमित थपिँदा ११ सय जना डिस्चार्ज, छुट्टै व्यवस्थापन नहुँदा अन्य रोगका बिरामीलाई समस्या ।
२. बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या, निर्मला काण्ड जस्तो नबनाउन र दोषीलाई कारवाही गर्न चौतर्फी दबाब ।
३. अर्घाखाँचीको शितगंगामा पहिरोको प्रकोप, जोख्ले गैराको बस्ती भासिँदा ४० घर परिवार विस्थापित, सर्वस्व गुमेकाहरु उद्दार पर्खँदै ।
४. पर्यटकीय सिजनमा पनि पोखरामा सुनसान, सरकारको निर्देशनमा खोलिएका होटल बन्द हुने अवस्था, पर्यटन प्याकेज ल्याउने मन्त्रीको आश्वासन ।
र,
५. निर्यात बढाउने सरकारी नीति कागजमै सीमित, आयात उच्च हुँदा ब्यापार घाटा चुलिँदो, दशैं नजिकिएपनि बजार भने सुनसान ।


Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#Apnewstime#StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News