????LIVE: AP News Time | असोज ४ बिहान ११:०० | AP1HD

41 Views
Published
Health Ministry Press Briefing 2077-06-03
Video Courtesy: Ministry of Health and Population
https://youtu.be/Zvtr-MYNLoY

Presenter: Dr. Jageshwor Gautam, Spokesperson of MOHP
Sagar Subedi
Dinesh Shrestha
https://youtu.be/Zvtr-MYNLoY

Corona Update!
►Total Cases in Nepal: 62797
►Total Recovering: 17129
►Total Recovered: 45267
►Total Deaths: 401

Presenter : - Sabika Shrestha

अहिलेको मुख्य समाचार:-

१. नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक पेरिसडाँडामा बस्दै, मन्त्रिमण्डल पुनर्गठनदेखि संवैधानिक नियुक्तिसम्मका विषयमा छलफल केन्द्रित ।
नेकपा बैठक
सचिवालय बैठक पेरिसडाँडामा बस्दै

२. कोरोनाका कारण नेपालगञ्जमा थप एक जनाको मृत्यु, कोरोना संक्रमित होम आइसोलेसनमा बस्दा जिल्लामा बनाइएका आइसोलेसन सेन्टर रित्तिँदै ।
कोरोना मिटर
नेपालमा कुल मृतकको संख्या चार सय दुई

३. विश्वमा कोरोना संक्रमित संख्या ३ करोड ९ लाख नाघ्यो, ९ लाख ६१ हजारभन्दा बढीको मृत्यु, २ करोड २५ लाखको उपचार सफल ।
संसारभर संकट
२ करोड २५ लाखको उपचार सफल

४. १३ औं संस्करणको इन्डियन प्रिमियर लिग टीट्वान्टी क्रिकेट हिजोदेखी सुरु, साविक उपविजेता चेन्नई सुपर किङ्सको विजयी सुरुवात ।
आईपीएल
चेन्नई सुपर किङ्सको विजयी सुरुवात

र,
५. इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलको लगातार दोस्रो जित, वेस्ट ह्याम युनाइटेड २–१ गोल अन्तरले पराजित ।
इङ्लिस प्रिमियर लिग
आर्सनलको लगातार दोस्रो जित


Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #PM #SambidhanDiwas #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News