AP News Time | असोज ५ बिहान ११:०० | AP1HD

144 Views
Published
Health Ministry Press Briefing 2077-06-04
https://youtu.be/m8IvugaZPuE

Corona Update!
►Total Cases in Nepal: 64122
►Total Recovering: 17478
►Total Recovered: 46233
►Total Deaths: 411

Presenter : - Niraj Raj Joshi

अहिलेको मुख्य समाचार:-

१ ६ महिना देखी बन्द आन्तरिक उडान आजदेखि सुरु , विमानस्थलमा सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाइएको उड्डयन प्राधिकरणको भनाइ ।
आन्तरीक उडान सुरु,
२५ प्रतिशत मात्र उडान हुने
२ छ महिनादेखि शिक्षण संस्था बन्द हुँदा शैक्षिक वर्षबारे अन्योल, फरक जिल्लामा बैकल्पिक शिक्षाको फरक विकल्प खोजिँदै ।
३ आज देखी ५ दिन देशका अधिकांस क्षेत्रमा भारी बर्षाको सम्भावना , उच्च सतर्कता अपनाउन मौसम विभागको आग्रह ।
सतर्क रहौँ
आज देखी ५ दिन भारी बर्षाको सम्भावना

४ विश्वमा कोरोना संक्रमित संख्या ३ करोड १२ लाख नाघ्यो, ९ लाख ६४ हजारभन्दा बढीको मृत्यु, २ करोड २८ लाखको उपचार सफल ।

५ इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा दिल्ली क्यापिटल्सको रोमाञ्चक जित, किंग्स इलेभेन पञ्जाब सुपर ओभरमा पराजित ।
आईपीएल क्रिकेट
किंग्स इलेभेन पञ्जाब सुपर ओभरमा पराजित

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #PM #SambidhanDiwas #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News