देश र दुनियाँका मुख्य समाचार || भदौ २३ बिहान ७:०० || AP NEWS TIME || AP1HD

144 Views
Published
Health Ministry Press Briefing Bhadra 22
https://youtu.be/_ATNh3cDUk4

Corona Update!
►Total Cases in Nepal: 47236
►Total Recovering: 15259
►Total Recovered: 30677
►Total Deaths: 300

Presenter : Supriya Katwal

आजको मुख्य समाचार:-
१. नेपालमा कोरोनाका कारण ४७ हजार संक्रमित ३०० को मृत्यु, श्रोत अभावले झापाको कोरोना प्रयोगशाला बन्द ।

२. कृषि उत्पादन र बजार व्यवस्थापनमा लागि परेको कृषिमन्त्री भुषालको दाबी, यो वर्ष मल अभावका लागि ठेकेदारलाई दोष ।

३. यस पटकको निजामती दिवसमा पनि भेटिएन सर्वोत्कृष्ट कर्मचारी, पूर्वप्रशासक भन्छन्- सरकारको दृष्टि र कर्मचारीको लाचारी जिम्मेवार ।

४. रातो मच्छिन्द्र नाथ रथयात्राको साइत भदौ २९ मा, कोरोना जोखिमका कारण भोटो देखाउने कार्यक्रम यो वर्षका लागि स्थगित ।
र,
५. म्याच फिक्सिङको आरोप लागेका तत्कालिन कप्तान सागर थापासहिद ५ खेलाडी सर्वोच्चद्धारा निर्दोष ठहर, म्याच फिक्सिङको विषय राज्यविरुद्धको अपराध भन्न नमिल्ने उल्लेख ।


Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News