????LIVE: देश र दुनियाँका मुख्य समाचार || भदौ २१ साँझ ७:०० || AP NEWS TIME || AP1HD

105 Views
Published
Corona Update!
►Total Cases in Nepal: 45277
►Total Recovering: 18404
►Total Recovered: 27127
►Total Deaths: 280

Presenter: Sama Thapa

अहिलेको मुख्य समाचार:-
१. चौबीस घण्टामा थपिएका कोरोना संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या दोब्बर, वीर अस्पताल पूर्णरुपमा कोभिड उपचार अस्पतालमा परिणत ।


२. काठमाडौं उपत्यकामा कोरोना संक्रमित थपिने क्रम बढ्दो, निषेधाज्ञा जारी रहँदा तीनै जिल्लाका प्रशासन थप कडाईको पक्षमा ।

३. कोरोना महामारीका कारण दुग्ध पदार्थको बजार प्रभावित, संरक्षण नगरे अर्बौं डुब्ने किसानको चिन्ता, उद्योगीले मागे सहुलियत ।

४. सभापति देउवाले विभाग गठनमा मनोमानी गरेको भन्दै इतर पक्षको मोर्चावन्दी, पार्टीकै भलाईका लागि गरेको संस्थापनको दाबी ।
र,
५. लामो समय रोकिएको रातो मच्छिन्द्रनाथको रथ क्षमापूजापछि आज तानियो, अर्को साइतमा सांकेतिक रथयात्रा गरी बुङ्मति पुर्‍याइने ।
Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News