AP News Time | असोज २ बिहान ११:०० | AP1HD

150 Views
Published
Health Ministry Press Briefing Bhadra 31
https://youtu.be/txMWYxwv62s

Corona Update!
►Total Cases in Nepal: 56788
►Total Recovering: 15779
►Total Recovered: 40638
►Total Deaths: 371

Presenter: Sabika Shrestha

आजको मुख्य समाचार:-

१ शुक्रबारका लागि बोलाइएको नेकपा सचिवालय बैठक स्थगित, पहिलो पटक पेरिसडाँडामा बस्ने निर्णय गरिएको बैठक आइतबारका लागि सारियो
बैठक स्थगित
बैठक आर्इतबार पेरिसडाँडामा बस्ने

२ नेपाली राजनीतिका शिखर पुरुष, गणेशमान शिहको २३ आौ स्मृती दिवस आज , शिंहको प्रेरणा राजनीतिका लागी सधै मार्गदर्शक भएको कांग्रेस सभापती देउवाको भनार्इ
स्मरणमा शिह
शिहको प्रेरणा राजनीतिको लागी सधै मार्गदर्शक

३ निषेधाज्ञा हटाउने क्रम चलिरहँदा सम्भावित अवस्थाको व्यवस्थापनबारे अन्योल, न्यू नर्मलको अवधारणामा सत्तारुढ र विपक्षी सांसदको फरक मत ।

४ विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड साडे ३ लाख नाग्यो , ९६ प्रतिशतलाई स्वास्थ्यलाभ, ९ लाख ५० हजार भन्दा बढिले गुमाए ज्यान


५ युरोपा लिगमा इटालियन क्लब एसी मिलानको जित, आयरल्याण्डको सामरक रोभर्स पराजित, अर्को खेलमा टोटन्हेमले लोकोमोटिभलाई २-१ गोल अन्तरले हरायो




Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #PublicVehicle #Market #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News