२४ घण्टामा नेपालमा कोरोना संक्रमित र निको हुनेको संख्या ११ सय भन्दा बढी || AP NEWS TIME || AP1HD

109 Views
Published
Health Ministry Press Briefing 2077-05-17
https://youtu.be/bY-XQpD-kRE

Corona Update!
►Total Cases in Nepal: 41649
►Total Recovering: 18108
►Total Recovered: 23290
►Total Deaths: 251

Presenter: Manoj Joshi

आजको मुख्य समाचार:-

१. चौबीस घण्टामा नेपालमा कोरोना संक्रमित र निको हुनेको संख्या ११ सय भन्दा बढी, थप १२ जनाको मृत्यु ।
नेपालमा कोरोना

२. काठमाडौंमा जारी निषेधाज्ञा लम्ब्याउने तयारी, अझै कडा प्रावधान ल्याउन मेयर फोरमको सिफारिश, विपन्न वर्गलाई सहजीकरण गरिने ।
निषेधाज्ञा लम्बिँदै

३. सबैतिर व्यवसाय सुस्ताउँदा शेयर बजारमा उत्साह, नेप्से छ महिनापछि १५ सय अंक भन्दामाथि, इतिहासकै तेश्रो ठूलो कारोबार ।
शेयरमा उत्साह

४. देशका सबै सीमास्थित सुरक्षाबललाई उच्च सर्तकतामा रहन भारतको निर्देशन, लद्दाख र सिक्किममा सुरक्षा तैनाथी बढाइयो ।
सीमामा सतर्कता

५. राष्ट्रिय फुटबल खेलाडी एरिक बिष्ट १९ दिनपछि कोरोना संक्रमण मुक्त, उच्च मनोबलकै कारण कोरोना जितेको भनाई ।
कोरोना जितेपछि

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News