२४ घण्टामा थपिए ४ हजार भन्दा बढी कोरोना संक्रमित | AP NEWS TIMIE | असोज २६ साँझ ५ | AP1HD

83 Views
Published
Health Ministry Press Briefing 2077-06-26
https://youtu.be/D_GsiC6j2EE

Corona Update!
►Total Cases in Nepal: 111802
►Total Recovering: 33880
►Total Recovered: 77277
►Total Deaths: 645


Presenter: Menukaa Shrestha

अहिलेको मुख्य समाचार:-
१. चौबीस घण्टामा थपिए ४ हजार भन्दा बढी कोरोना संक्रमित, झण्डै १५ सय डिस्चार्ज, थप ९ जनाको मृत्यु ।
कोरोना मिटर

२. मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावपछि कर्णाली नेकपामा किचलो, मुख्यमन्त्रीले गरे प्रमुख सचेतकलाई बर्खास्त ।
कर्णालीको राजनीति

३. यसपालिको दशैंमा नयाँ नोट नबाँड्ने राष्ट्रबैंकको भनाई, खातामा भएको रकम निकाल्दा सुकिला नोट झिक्न भने पाइने ।
नयाँनोट नपाइने

४. यो वर्ष अर्थशास्त्र तर्फको नोवेल पुरस्कार दुई अमेरिकी अर्थशास्त्रीलाई, लिलामी सिद्धान्तमा योगदान दिएको नोवेल कमिटीको ठहर ।
अर्थशास्त्रको नोवेल

र,
५. कोरोना भाइरस कुनै सतहमा २८ दिन बाँच्ने शोधकर्ताको निष्कर्ष, पैसाको नोट र मोबाइल फोनको स्क्रीन सबैभन्दा जोखिमपूर्ण ।
कोरोनाको नयाँ तथ्य

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #Covid19 #StaySafe
#ap1hdlive #StayHome #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News