चौबीस घण्टामा थपिए १२ सय २८ कोरोना संक्रमित | AP News Time | भदौ १८ साँझ ५:०० | AP1HD

104 Views
Published
Health Ministry Press Briefing 2077-05-18
https://youtu.be/CDnbFaxU6lU

Corona Update!
►Total Cases in Nepal: 42877
►Total Recovering: 18413
►Total Recovered: 24207
►Total Deaths: 257

Presenter: Manoj Joshi

आजको मुख्य समाचार:-

१. चौबीस घण्टामा थपिए १२ सय २८ कोरोना संक्रमित, कुल संख्या ४३ हजार नजिक, थप ६ जनाको मृत्यु ।

२. बागलुङ्को भुजीखोलामा बाढीले बगाउँदा १२ जनाको मृत्यु, थप ४२ जना बेपत्ता, प्रतिकुल मौसमले गृहमन्त्री थापा घटनास्थल नपुगी फिर्ता ।

३. निषेधाज्ञा तोड्दै तानियो रातो मच्छिन्द्रनाथको रथ, भीड नियन्त्रण गर्न भन्दै प्रहरीद्वारा अश्रुग्यास प्रहार, सहभागीले गरे प्रतिकार ।

४. आन्तरिक उडानमा प्रतिबन्ध कायम राख्ने सरकारको निर्णयले हवाइ सञ्चालक रुष्ट, असोज १ गतेदेखि नखोले व्यवसाय बन्द गर्ने चेतावनी ।
सरकारसँग असन्तुष्टि

र,
५. भारतमा चौबीस घण्टामै थपिए झण्डै ८४ हजार कोरोना संक्रमित, आर्थिक राजधानी मुम्बाइको अवस्था सबैभन्दा भयावाह ।

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News