नेपालमा गत २४ घण्टामा थपिए ३५ सय कोरोना संक्रमित | AP NEWS TIME | असोज २७ साँझ ५ | AP1HD

109 Views
Published
Health Ministry Press Briefing 2077-06-27
https://youtu.be/7dupmF0zGKw

Corona Update!
►Total Cases in Nepal: 115358
►Total Recovering: 35915
►Total Recovered: 78780
►Total Deaths: 663

Presenter: Menukaa Shrestha

अहिलेको मुख्य समाचार:-

१. नेपालमा गत चौबीस घण्टामा थपिए ३५ सय कोरोना संक्रमित, १५ सय जना डिस्चार्ज, थप १८ जनाको मृत्यु ।
आजको आँकडा
२. नेकपा कर्णालीमा देखिएको किचलो समाधानतर्फ, नेपाल पक्षले सचेतक र मन्त्री पाउनेगरी मन्त्रिपरिषद् पुनर्गठनको सहमति, ओली भेट्न दाहाल बालुवाटारमा ।
समाधानको सुत्र
३. विपद् जोखिम न्यूनीकरणका लागि साझा प्रयास आवश्यक रहेको प्रधानमन्त्रीको भनाई, कोरोना महामारीको सामनामा एकजुट हुन आह्वान ।
‌ओलीको आह्वान
४. आज पृथ्वीबाट मंगल ग्रह सबैभन्दा ठूलो र चम्किलो देखिने खगोलशास्त्रीहरुको भनाई, दुर्लभ घटना २६ महिनामा मात्र आउने ।
दुर्लभ संयोग
र,
५. इन्डियन प्रिमियर लिग क्रिकेटमा आज हैदराबाद र चेन्नईको भिडन्त, हिजोको खेलमा कोलकतालाई हराउँदै बैंगलोरको पाँचौं जित ।
आइपिएलमा आज
Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #Covid19 #StaySafe
#ap1hdlive #StayHome #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News