Featured

विश्वमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड नजिक | AP NEWS TIME | भदौ ३० साँझ ५ | AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

190 Views
Published
Health Ministry Press Briefing Bhadra 30
https://youtu.be/Agf8BVc9yqE

Corona Update!
►Total Cases in Nepal: 56788
►Total Recovering: 15779
►Total Recovered: 40638
►Total Deaths: 371

Presenter: Nirajan Bhandari

अहिलेको मुख्य समाचार:-

१.नेपालमा गत चौबीस घण्टामा थपिए १ हजार ४ सय कोरोना संक्रमित, कुल संक्रमित संख्या ५६ हजार ७ सय ८८, थप ११ जनाको मृत्यु ।

२. कुलमान घिसिङको औपचारिक विदाई, नेपाली जनता प्रेरणाको श्रोत रहेको बताउँदै भने- नेतृत्व परिवर्तन स्वभाविक ।

३. जानकी मन्दिर क्षेत्रको जग्गा हडपेकाहरुलाई जनप्रतिनिधिले संरक्षण गरेपछि स्थानीय युवाहरु आक्रोशित, विवादित पर्खालमा डोजर ।

४. कोरोना महामारीका कारण समग्र विकासमा गम्भीर असर, वैश्वको विकास दुइ दशक पछि धकेलिने एक अध्ययनको प्रक्षेपण ।

र,
५. विश्वमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड नजिक, संसारमै सर्वाधिक संक्रमण र मृत्युदर भारतमा ।

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.