Featured

कोरोना संक्रमितको कुल संख्या ३९ हजार नाघ्यो | AP NEWS TIME | भदौ १५ साँझ ५ | AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

161 Views
Published
Health Ministry Press Briefing 2077-05-15
https://youtu.be/qyezKhoCodY

Corona Update!
►Total Cases in Nepal: 39460
►Total Recovering: 17822
►Total Recovered: 21410
►Total Deaths: 228

Presenter: Rupa Khadka

अहिलेको मुख्य समाचार:-

१. चौबीस घण्टामा थपिए ८ सय ९९ जना कोरोना संक्रमित, कुल संख्या ३९ हजार नाघ्यो, थप सात जनाको मृत्यु ।
आजको अपडेट

२. निषेधाज्ञा उल्लङ्घन गरेपछि बाह्र दिनमा १२ हजार भन्दा बढी सवारी चालक कारवाहीमा, अनावश्यकरुपमा बाहिर निस्किने घट्दै ।
नियम नमानेपछि...

३. अति ट्राफिक जाम हुने कोटेश्वर-जडिबुटी सडक खण्ड ८ लेनमा विस्तार गरिँदै, अवस्था सहज रहे ६ महिनामा बनिसक्ने ।
विस्तार हुँदै बाटो

४. भारत र चीनबीच लद्दाख क्षेत्रमा पुनः तनावको संकेत, यथास्थिति बदल्ने चिनियाँ सेनाको प्रयास आफूले रोकेको भारतको दाबी ।
सीमाको सकस

र,
५. विश्वमा कोरोनाका कारण ८ लाख ५१ हजार जनाको मृत्यु, दैनिक मृत्यु दरमा मेक्सिकोलाई उछिन्दै भारत तेश्रो स्थानमा ।
संसारभर सन्त्रास

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.