देश र दुनियाँका दिनभरका समाचार | जेठ ३० साँझ ७:०० | AP NEWS TIME | AP1HD

283 Views
Published
Presenter: Sama Thapa and Roshani Kathet

अहिलेको मुख्य समाचार:-

१. कोरोना संक्रमण घट्दो, आज २४ सय विरामी थपिँदा झण्डै ४ हजार डिस्चार्ज, काठमाडौंमा निषेधाज्ञा बढाइएपनि प्रावधान खुकुलो ।
घट्दो कोरोना
थपिने भन्दा डिस्चार्ज हुने झण्डै दोब्बर

२. जोखिमपूर्ण भनिएको मनसुन सुरु भैसकेपनि विपद् न्यूनीकरणको फितलो तयारी, जनशक्ति र साधनश्रोत अभाव रहेको प्राधिकरणको भनाई ।
पूर्वतयारीमा प्रश्न
मनसुन सुरु, तयरी फितलो


३. संबैधानिक चेपुवामा परेको कांग्रेसमा महाधिवेशनको चटारो, पुस्तान्तरणको चर्चा नारामै सीमित हुने संकेत, नेतृत्वमा फेरि साविककै गुटको दावी ।
नारा मात्र नयाँ पुस्ता
कांग्रेसमा महाधिवेशनको चटारो

४. मार्केट डेप्थमा जालझेल भएको भन्दै नेप्सेले हटायो एकमुष्ट शेयर खरिद आदेशको सुविधा, विक्रीकर्ताको पनि हटाउन लगानीकर्ताको माग ।
हट्यो एओएन
शेयर बजारमा हालसम्मकै उच्च करोबार

र,
५. युरोकप फुटबलमा आज तीन प्रतिस्पर्धा, दाबेदार मानिएका इङ्ल्यलण्ड र नेदरल्याण्ड्सको खेल पनि आजै, कोपा अमेरिका फुटबल भोलिदेखि ।
युरोकप र कोपा अमेरिका
कोपा अमेरिका फुटबल भोलिदेखि

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2021 AP1HD™

#apnewstime #Covid19 #Politics #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News