Featured

देश र दुनियाँका दिनभरका समाचार || असोज २० साँझ ७:०० || AP NEWS TIME || AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

166 Views
Published
Health Ministry Press Briefing 2077-06-20
https://youtu.be/0hl4XjiABO8

Corona Update!
►Total Cases in Nepal: 90814
►Total Recovering: 22709
►Total Recovered: 67542
►Total Deaths: 563

Presenter: Manoj Joshi and Menukaa Shrestha

आजको मुख्य समाचार:-

१. विवाद र बहसकाबीच प्रदेश पाँचमा नाम र राजधानीको टुङ्गो, नाम लुम्बिनी र राजधानी भालुवाङको प्रस्ताव पारित ।
अब लुम्विनी प्रदेश
२. चौबीस घण्टामा थपिए १५ सय कोरोना संक्रमित, थप ९ जनाको मृत्यु, २३ सय भन्दा बढी डिस्चार्ज ।
आजको आँकडा
३. दर्जनौं निकाय भएपनि बजार अनुगमनको प्रभावकारीतामा प्रश्न, पर्वको बेला देखावटी काम, उपभोक्तालाई सधैं गुणस्तरहीनता र मूल्यवृद्धिको मार ।
उपभोक्तालाई आहत
४. अत्याधिक तरलताको मार खेपेका बैंकलाई कर्जाको माग बढेपछि राहत, व्याजदरको विषयमा भने बैंकर्स र राष्ट्रबैंकको जुहारी ।
व्याजदरको जुहारी
र,
५. यो वर्ष भौतिक शास्त्रको नोवेल पुरस्कार तीन वैज्ञानिकलाई, रोजर पेनरोज, राईनहार्ड गेन्जेल र आन्द्रिया गेजले पाए पुरस्कार ।
नोबेल पुरस्कार

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #LumbiniPardes #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.