देश र दुनियाँका दिनभरका समाचार || भदौ ३० साँझ ७:०० || AP NEWS TIME || AP1HD

131 Views
Published
Health Ministry Press Briefing Bhadra 30
https://youtu.be/Agf8BVc9yqE

Corona Update!
►Total Cases in Nepal: 56788
►Total Recovering: 15779
►Total Recovered: 40638
►Total Deaths: 371

Presenter: Nirajan Bhandari

अहिलेको मुख्य समाचार:-

१. चौबीस घण्टामा थपिए १४ सय कोरोना संक्रमित, काठमाडौंमै ५ सय भन्दा बढी, थप ११ जनाको मृत्यु ।
नेपालमा कोरोना

२. कोरोना बीमाको मापदण्ड कम्पनीको पक्षमा संशोधन, नयाँ प्रावधान अनुसार एक लाखको बीमा गरेकालाई २५ हजारमात्र नगद ।
यो कस्तो काइदा !

३. नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङको औपचारिक विदाई, नेपाली जनता प्रेरणाको श्रोत रहेको भनाई, पुनर्नियुक्ति नहुँदा नागरिकमा निराशा ।
कुशल कुलमान

४. छ महिनादेखि बन्द लामो दूरीको यातायात महामारीकैबीच सञ्चालनको तयारी, जोखिम रहेकाले उच्च सतर्कता अपनाउन विज्ञको सुझाव ।
सुरक्षाको सरोकार

र,
५. कोरोना महामारीका कारण वैश्वको विकास दुइ दशक पछि धकेलिने एक अध्ययनको प्रक्षेपण, एसियामा ६ दशकपछि मन्दी ।
कोरोनाका कारण

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News