देश र दुनियाँका दिनभरका समाचार || असोज २४ साँझ ७:०० ||AP NEWS TIME | AP1HD

87 Views
Published
Health Ministry Press Briefing 2077-06-24
https://youtu.be/th_RxU0FM40

Corona Update!
►Total Cases in Nepal: 105684
►Total Recovering: 30818
►Total Recovered: 74252
►Total Deaths: 614

Presenter: Menuka Shrestha and Supriya Katwal

अहिलेको मुख्य समाचार:-
१. कोरोना संक्रमण र मृत्युदर भयावह, २४ घण्टामा ५ हजार संक्रमित थपिंदा १४को मृत्यु, बढ्दो जोखिमविरुद्ध सतर्कता बढाउन विज्ञहरुको सुझाव ।
डरलाग्दो दर
उच्च सतर्कता अपनाउन विज्ञको सुझाव

२. कोरोनाका कारण अर्थतन्त्रका चुनौति थपिंदै, गरिबी र बेरोजगारीको समस्या झन् जटील, विज्ञ भन्छन्-सरकार आत्मरतिमा ।
अर्थतन्त्रका अप्ठेरा
गरिबी र बेरोजगारीको समस्या झन् जटील

३. सत्तारुढ नेकपाका अध्यक्षद्वयको छलफल निश्कर्षविहिन, पार्टीएकताका बाँकी काम र मन्त्री नियुक्तिको विषयमा मतभेद कायम ।
छलफल निश्कर्षविहिन
समयावधि कट्दासमेत बनेन ठोस प्रस्ताव

४. माउ पार्टी कांग्रेसको गुटगत किचलो भातृसंगठनको तल्लो तहसम्म, एउटै क्याम्पसमा नेविसंघको पाँच वटासम्म समानान्तर कमिटी ।
भातृसंगठनमा भद्रगोल
कांग्रेसको गुटगत किचलो तल्लो तहसम्म
र,
५. विश्वमा ३ करोड ७१ लाखमा कोरोना संक्रमण, १० लाख ७३ हजारको मृत्यु, लापर्वाही गरेको भन्दै अमेरिकी भाइरसविज्ञद्वारा ह्वाइटहाउसको आलोचना ।
भयकारी भाइरस
अमेरिकी भाइरसविज्ञद्वारा ह्वाइटहाउसको आलोचना

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #NepalCoronaCase #StaySafe
#ap1hdlive #StayHome #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News