सगरमाथाको उचाइ मापन नतिजा आज सार्वजनिक गरिँदै | AP NEWS TIME | मंसिर २३ दिउँसो १:०० | AP1HD

72 Views
Published
Covid 19 Update!
Total Cases: 241995
Total Infected: 12948
Recovered: 227433
Deaths: 1614

Presenter: Rupa Khadka

आजको मुख्य समाचार:-
१. प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलीय बैठक बालुवाटारमा जारी, प्रतिगामी प्रदर्शन र कोरोना लगायत देशमा आइपरेका संकट समाधानबारे परामर्श ।
बालुवाटार बैठक

२. मुलुक जोगाउन राजसंस्था अपरिहार्य भएको राप्रपाका शीर्ष नेताको जिकिर, हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था पुनस्थापनाको माग ।
राजावादीको राग

३. सगरमाथाको उचाइबारे पछिल्लो मापन नतिजा आज सार्वजनिक गरिँदै, नेपाल र चीनको संयुक्त टोलीले घोषणा गर्ने तयारी ।
सर्वोच्च शिखरको उचाई

४. भारतमा किसान आन्दोलन उत्कर्षमा, आज भारतभर बन्द, दिल्ली प्रवेशका सबै नाकाका किसानको अवरोध ।
भारत बन्द

र,

५. ओबामा प्रशासनमा योगदान दिएका जनरल अस्टिनलाई रक्षामन्त्री बनाउने बाइडेनको तयारी, स्वीकृत भए पहिलो अश्वेत अमेरिकी रक्षामन्त्री बन्ने ।
अष्टिनलाई अवसर

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #Sagarmatha #ap1hdtv
#ap1hdlive #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News