Featured

नेपालमा आज थप २५ जनाको मृत्यु | AP News Time | मंसिर १४ साँझ ५:०० | AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

184 Views
Published
Covid19 Update!
►Total Cases in Nepal: 231978
►Total Recovering: 17909
►Total Recovered: 212590
►Total Deaths: 1479

Presenter: Smita Khatiwada

अहिलेको मुख्य समाचार:-
१. औपचारिक भ्रमणका लागि चिनियाँ रक्षामन्त्री वेइ फेङ्गे काठमाडौंमा, नेपाली सेनाको गार्ड अफ अनर, प्रधानमन्त्री र राष्ट्रपतिसँग भेटहुँदै ।
चीनका पाहुना

२. नेपालमा आज थपिए १२ सय ५५ कोरोना संक्रमित, थप २५ जनाको मृत्यु, लापरवाही नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह ।
आजको आँकडा

३. उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी, प्यानलमा प्रतिस्पर्धा गरेपनि सबै व्यवसायीको पक्षमा काम गर्ने प्रतिवद्धता ।
चन्द्रको उदय

४. पाकिस्तान भारतमा आतंकवादी पठाउने प्रयासमा रहेको भारतीय सेना प्रमुख नरवणेको आरोप, पश्चिमी सीमामा जोखिम बढेको दाबी ।
पाकिस्तानलाई आरोप


५. तेह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको खर्च विवरण एक वर्षपछि सार्वजनिक, कोरोनाको महामारीका कारण ढिला भएको दाबी ।
खेलकुदको खर्च

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUdpate #StaySafe #ap1hdlive #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.