Featured

अपरान्ह ४ बजेको कान्तिपुर समाचार, १९ मंसिर २०८० | Kantipur Samachar

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

196 Views
Published
#KantipurSamachar #KantipurNews #News
अपरान्ह ४ बजेको कान्तिपुर समाचार, १९ मंसिर २०८०

*विद्युतीय उर्जा प्रयोग गरेर खाना पकाउने नेपालीको संख्या पाँच वर्षभित्र २५ प्रतिशत पुर्याउने उर्जामन्त्री बस्नेतको प्रतिबद्धता / सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने लक्ष्य ।

*नेपालको खेतीयोग्य जमिनको माटोमा अम्लियपन बढ्दा कृषि उत्पादन वृद्धिमा चुनौती/ तत्काल उपचारमा लाग्न कृषि वैज्ञानिकहरुको सुझाव ।

*शक्तिशाली समुद्री आँधी मिचौंगका कारण भारतको आन्ध्र प्रदेशमा हावाहुरीसहित भारी वर्षा/ तमिलनाडु र आन्ध्र प्रदेशको तटीय क्षेत्रका साढे १६ हजारलाई सुरक्षित स्थानमा सारियो ।
* न्यूजिल्यान्डविरुद्ध पाकिस्तानी महिला टिमलाई एक खेल अगावै ऐतिहासिक टी–ट्वेन्टी आइ सिरिजको उपाधि/ दोस्रो खेलमा न्यूजिल्यान्ड १० रनले पराजित ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?sub_confirmation=1
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter: https://twitter.com/kantipurtvhd
Instagram: https://www.instagram.com/kantipurTVHD
Category
Nepal News
Tags
kantipur television, kantipur samachar, ek channel
Commenting disabled.