स्वरसम्राट नारायण गोपालको घरलाई संग्रहालय बनाइने | Kantipur Samachar

67 Views
Published
स्वरसम्राट नारायण गोपालको महाराजगञ्जस्थित घर संगीतप्रेमी र स्रष्टाका लागि मन्दिरसरह मानिन्छ । स्वरसम्राटले व्यक्तिगत रुपमा प्रयोग गरेकादेखि सांगितिक सामग्रीसम्मलाई समेट्दै घरलाई संग्रहालय बनाइने भएको छ । नारायणगोपाल संगीत कोषअन्तर्गत रहेको घरलाई संग्रहालय बनाउन अहिले नारायण गोपालसँग सम्बन्धित सामग्रीको अभिलेखीकरण गर्ने काम भइरहेको छ ।


Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?sub_confirmation=1
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter: https://twitter.com/kantipurtvhd
Instagram: https://www.instagram.com/kantipurTVHD
Category
Nepal News