AP News Time | जेठ ३० बिहान ११ :०० | AP1HD

235 Views
Published
Presenter: Sabika Shrestha

अहिलेको मुख्य समाचार:-

१ गण्डकीको नवनियुक्त मुख्यमन्त्री पोखरेल सहित पाँच जना मन्त्रीले लिए सपथ, ३० दिनभित्र प्रदेशसभामा परीक्षण, बहुमत गुमाएका पृथ्वी सुब्बाको दोश्रो दाबी असफल ।

२. प्रधानमन्त्री ओली कमजोर बनिरहँदा विपक्षी गठबन्धन कस्सिँदै, दीर्घकालीन असर पर्ने निर्णय नगर्न सरकारलार्इ पूर्वप्रधानमन्त्रीहरूको चेतावनी ।

३. मनसुन प्रवेशसँगै बाढीपहिरोको उच्च जोखिम, गण्डकी लुम्बिनी र प्रदेश २ मा भारी बर्षाको सम्भावना ,सतर्कता अपनाउन आग्रह ।


४. विश्वमा चीनको प्रभाव रोक्न ‘जि-सेभेन’ समूह सहमत, बिआरआई मार्फत चिनले गरिब मुलुकलाई ऋणको भार बोकाएको आरोप


र,
५. युरोकप फुटबलमा बेल्जियम र फिनल्याण्डको जित, खेलमा अचेत बनेका डेनमार्कका विंगर तथा स्टार खेलाडी क्रिस्टियन एरिक्सनको उपचार शुरु

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2021 AP1HD™

#apnewstime #Covid19 #Politics #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News