AP News Time | जेठ २६ साँझ ५ :०० | AP1HD

135 Views
Published
Last 24 hrs Covid 19 Update !
New Cases: 3449
New Recorevered: 5768
New Death: 81
Source: https://covid19.mohp.gov.np/

Presenter: Roshani Kathet

अहिलेको मुख्य समाचार:-

१. संसद विघटनबारे सर्वोच्चको कारण देखाऊ आदेश, प्रधानमन्त्री र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग, असार नौदेखि निरन्तर सुनुवाइ ।
अदालतको आदेश

२. खोपबारे छिट्टै सकारात्मक समाचार आउने स्वास्थ्यमन्त्री तामाङको दाबी, अग्रपंक्तिमा खटिनेलाई खोपको प्राथमिकतामा राखेको र सबैलाई दिने भनाई ।
स्वास्थ्यमन्त्रीको सन्देश

३. जिम्मेवारी पाएपनि बजारको मनोमानी रोक्न स्थानीय तहहरु असफल, मनलाग्दी मूल्यवृद्धि हुँदा पनि उदासिन बनेपछि उपभोक्तालाई मार ।
नियतमै प्रश्न

४. यो वर्ष पनि फौजी किराको प्रकोप बढेपछि तेह्रथुमका किसान तनावमा, गोड्ने बेला भएको मकैको बोटमा देखियो प्रकोप ।
निराश किसान

र,
५. भारतमा निजी अस्पताललाई कोरोना खोप लगाउने अनुमति, प्रतिडोज मूल्य झण्डै ८ सय, संक्रमित र मृत्यु हुने घट्दै ।
कोरोना खोपको मूल्य

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2021 AP1HD™

#apnewstime #Covid19 #Politics #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News