????LIVE: AP News Time | असोज ७ साँझ ५:०० | AP1HD

114 Views
Published
Health Ministry Press Briefing 2077-06-06
https://youtu.be/FsHgY2dKOBs

Corona Update!
►Total Cases in Nepal: 66632
►Total Recovering: 18142
►Total Recovered: 48061
►Total Deaths: 429Health Ministry Press Briefing 2077-06-05
https://youtu.be/_Tgkqo23CvU

Corona Update!
►Total Cases in Nepal: 65276
►Total Recovering: 17611
►Total Recovered: 47238
►Total Deaths: 427

Presenter : - Sabika Shrestha

अहिलेको मुख्य समाचार:-
१. चौबीस घण्टामा ११ सय ७२ संक्रमित थपिए, १८ सय ९३ जना डिस्चार्ज, थप ७ जनाको मृत्यु ।
कोरोना मिटर
२. नेपालमा कोरोना संक्रमित निको हुने दर सार्क क्षेत्रमै सबैभन्दा कम, मृत्युदरमा भारत अगाडि, भुटान र श्रीलंकामा उदाहरणीय सफलता ।
सार्कको सारांश
३. देशभर मनसुनी सक्रियता, बाढी पसेपछि पर्वतको जलजला फर्सेका ४५ घर परिवार जोखिममा, २५ घरधुरी पूर्ण रुपमा विस्थापित ।
मनसुनको मार
४. निजीक्षेत्रका मिडिया हाउस सञ्चालकको नयाँ संस्था मिडिया एलाइन्स गठन, सञ्चार उद्योगका लागि सहुलियत कर्जा दिन सरकारसँग माग ।
मिडिया एलायन्स
र,
५. चीन र अमेरिकाबीचको विवाद राष्ट्रसंघ महासभामा पनि छताछुल्ल, कोरोना महामारीको जिम्मा चीनले लिनुपर्ने अमेरिकी राष्ट्रपतिको माग ।
राष्ट्रसंघमै झगडा

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime#CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News