देश र दुनियाँका दिनभरका समाचार || भदौ २४ साँझ ७:०० || AP NEWS TIME || AP1HD

45 Views
Published
Health Ministry Press Briefing Bhadra 24
https://youtu.be/bGQa-a42kME

Corona Update!
►Total Cases in Nepal: 49216
►Total Recovering: 15025
►Total Recovered: 33882
►Total Deaths: 312

Presenter: Sama Thapa

आजको मुख्य समाचार:-
१. चौबीस घण्टामा थपिए १ हजार भन्दा बढी कोरोना संक्रमित, काठमाडौंका अस्पतालमा उपचारका लागि जनशक्ति र श्रोतको अभाव ।

२. निषेधाज्ञाको विकल्प खोज्न सरकारमाथि चौतर्फी दबाब, रोगभन्दा भोकको डरले सताएको व्यवसायीको भनाई, काठमाडौंको निषेधाज्ञा भोलिदेखि खुकुलो ।

३. रेल ठेक्का लिनेलाई भन्दा दिनेलाई कारवाही गर्न निर्माण व्यवसायीको माग, विज्ञ भन्छन्- पूर्वपश्चिम रेलमार्गको औचित्यबारे समीक्षा गरौं ।

४. राजनीतिक र साहित्यिक आयाम स्मरण गर्दै मनाइयो बिपी जयन्ती, कांग्रेसजनकै स्वीकारोक्ति- पार्टी संस्थापकको मार्गमा हिँड्न सकेन ।

४. विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ लाख नाघ्यो, समस्या देखिएपछि अक्सफोर्डको कोरोना खोप परीक्षण स्थगित ।

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News